नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो : प्रचण्ड नेपालगञ्ज, १६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा…
सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग इलाम, १६ भदौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु…
प्रचण्डलाई ओलीको प्रश्न- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने…
दसौँ राष्ट्रिय खेलकुद पर सार्न राजनीति गर्ने भुल सरकारले नगरोस् : प्रचण्ड सुर्खेत, १५ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसौँ…
विश्व दृष्टिकोण नेपालकै विश्वविद्यालयमा पढेर पनि निर्माण गर्न सकिन्छ : मन्त्री… काठमाडौँ, १४ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालय एकल रुपमा सञ्चालन गर्न नहुने…
उड्डयन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नु पर्दैन : सिके राउत काठमाडौँ, १४ भदौ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि…
हामीले सुरु गरेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो : प्रचण्ड सुर्खेत, १४ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेतृत्वको सरकारले…
देशको परिस्थिति हाम्रो आँखाले देखेको जस्तो सामान्य छैन : राजेन्द्र लिङ्देन काठमाडौँ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको परिस्थिति आँखाले…
गृहमन्त्रीको सहमतिमा पाँच वर्षे हदम्याद हटाइयो काठमाडौँ, १४ भदौ । राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयकमा रहेको पाँच वर्षे…
दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ : माधव नेपाल काठमाडौँ, १४ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुर्व्यसनीमा…