अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो चितवन, ३१ असार । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पुर्याएको छ ।…
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने काभ्रेपलाञ्चोक, २२ असार । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा…
चितवनका विद्यार्थी धान रोप्न सिक्दै काठमाडौँ, १५ असार । आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर…
लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार रसुवा, १२ असार । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट…
बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता काभ्रेपलाञ्चोक, १२ असार । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी–झिङ्गे…
धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण काभ्रेपलाञ्चोक, २३ जेठ । विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत्…
फुसको छानोबाट सुरक्षित आवाससम्म राजु विश्वकर्मा बागमती, १८ जेठ । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा…
भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा रामेछाप, १६ जेठ । जिल्लाको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल…
अव्यवस्थित तार हटाइँदै चितवन, ४ जेठ । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन…
मकवानपुरमा इभी दुर्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर मकवानपुर, २९ वैशाख । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा इभी गाडी…