काठमाडौं :- मेरो सेयर सफ्टवेयरमा बिहीबार दिउँसोदेखि समस्या देखिएको छ । मेरो सेयरको सिस्टममा प्रविधिक समस्या आएको सीडीएसले जनाएको छ । अहिले मेरो सेयरको सफ्टवेयर डाउन गरेर समस्याको समाधान गर्ने काम भएको सीडीएसका प्रवक्ता सुरेन्स न्यौपानेले जानकारी गराएका छन् । ‘मेरो सेयरको सफ्टवेयरमा प्राविधिक समस्या देखिएको हो । त्यसको तत्काल समाधानको लागि काम हुँदैछ न्यौपानेले बताए ।
Trending
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- व्यक्ति हत्यामा नेताहरु आफैँ मुछिने त्रासमा हुनुहुन्छ, छानबिन गर्नै चाहनुहुन्न : सुमन अधिकारी
- डा.घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिलाई अधिवेशन गर्न बाधा नपर्ने
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
- कथा लेख्न थालेको चार वर्षपछि ‘लाज शरणम्’
- बेनी पुगेर प्रचण्डले भने- गल्ती भएकै हो, अब सच्याउँछौँ
- प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ
- १२ वर्षको अध्ययनपछि बनेको हो ‘सारंग’: निर्देशक प्रशान्त तामाङ [भिडिओ]
- आज एचपिभी खोप अभियान सुरु हुँदै, १७ लाख किशोरीलाई खोप लगाइने
- ट्राफिक धेरै प्रविधिमैत्री भइसकेको छ, कन्ट्रोल रुमबाट हेरिरहेका हुन्छौँ : एसएसपी विनोद घिमिरे [भिडिओ]
- ‘सारंग’फिल्ममा अभिनय गरेपछि श्रीमान्सँग ठुलो स्वर गर्नै छाडे : ऋचा शर्मा [भिडिओ]
सम्बन्धित खबर
- Facebook Comments
- Comments