अर्थ मन्त्रालयले थाल्यो आगामी आर्थिक वर्षको बजेटको तयारी काठमाडौँ, ३ फागुन । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माण तयारी सुरू गरेको छ । त्यसका लागि विभिन्न…
अर्थतन्त्रमा सुधारका राम्रा संकेत देखिएका छन् : प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगर, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व संकलन र विदेशी मुद्रा सञ्चयमा वृद्धि भएको…
राष्ट्र बैंकले भन्यो– आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नु काठमाडौँ, १ फागुन । नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ ।…
त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै काठमाडौँ, २६ माघ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली…
युरोपेली युनियनको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजना निरीक्षण काठमाडौँ, २४ माघ । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको…
फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, २३ माघ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य सोमबार रातिदेखि लागु हुने गरी बढाएको छ । निगमले सोमबार…
बढ्यो सुनको मूल्य काठमाडौँ, २३ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सयले बढेको छ…
दुई हजारले घट्यो सुनको मूल्य काठमाडौँ, २२ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजारले…
नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर जबराकाे निधन काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर जबराको निधन भएको छ । थापाथलीस्थित नर्भिक…
घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ? सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ४०० रूपैयाँले घटेको छ ।