मिस्टर ओलीले हाम्रो सपनामा तुषारापात गरे, उनीबाट सरेका धुलो सफा गर्दैछौँ : प्रचण्ड काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले…
राजनीतिक नियुक्ति गरेर सरकार आफैँले निर्वाचनको निष्पक्षतामाथि प्रश्न चिन्ह खडा… नुवाकोट । संविधानविपरीत चुनावको घोषणा गर्ने सरकारले राजनीतिक नियुक्ति गरेर निष्पक्ष निर्वाचनको धज्जी उडाएको भन्दै…
राजधानीका पत्रकारलाई शंकर पोखरेलको निम्तो : जनसहभागिता हेर्न बुटवल आउनुस् काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाको ओली समूहका नेता शंकर पोखरेलले जनसहभागिता हेर्नका…
झाँक्री भन्छिन्, ‘बोल्न पाइन्छ, नागरिकको मुखमा टेप टाँसिएको छैन’ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले फेरि राष्ट्रपति विद्यादेवी…
यी हुन् मन्त्रिपरिषदले गरेका निर्णय (निर्णयसहित) काठमाडौं । मन्त्रिपरिषदको बैठकले माघ १९ र २६ गते गरेका निर्णय सार्वजनिक गरेका छन् । सरकारका प्रवक्ता एवं सूचना तथा…
ओली पक्षीय युवा संघको अध्यक्षमा सिंह चयन (पदाधिकारीको नामावलीसहित) काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको राष्ट्रिय युवा संघको…
सांसद समिना ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूहमा काठमाडौं । प्रतिनिधिसभाका पूर्वसांसद तथा नेकपाकी नेतृ समिना हुसेन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष छाडेर…
निर्वाचन आयोगमा प्रधानमन्त्री ओली : निर्वाचन तयारी सन्तोषजनक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर फर्किएका छन् । निर्वाचन आयोगको तयारीबारेमा जानकारी लिएर…
नेकपाले बहुमत पाएपनि जनादेशको मानमर्दन गर्यो : केरुङ पाँचथर । सत्तारुढ दल सत्ता र स्वार्थमा लिप्त हुँदा स्थायित्व र संमृद्धिको पक्षमा जारी जनादेशको अवमूल्यन भएको…
कोभिड प्रभावित पत्रकारका लागि राहत प्याकेज ल्याउने सञ्चारमन्त्रीको घोषणा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने…