कोरोना संक्रमणबाट बिपी प्रतिष्ठानमा कार्यारत स्वास्थ्यकर्मीको मृत्यु धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यारत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको…
भरतपुर महानगरको आइसोलेसनमा रहेकाको पिसिआर परीक्षण निःशुल्क चितवन । भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेसनमा रहेका संक्रमितको पुनःगरिने पिसिआर परीक्षण…
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले धरौटी नलिने काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि…
कोरोनाबाट नेपालगञ्ज उपमहानगरकी वडा सदस्य परियारको मृत्यु नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ की महिला वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपाली…
होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना पाँचथर । पाँचथरमा कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् । सदरमुकाम…
बरमझिया दुर्घटना अपडेट : उपचाररत थप एकको मृत्यु राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर…
धरानमा आजदेखि जिपलाइन खेल सुरु धरान । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा…
यसवर्ष उदयपुरमा ढकमक्क फुले सयपत्री गाईघाट । यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री…
घरवासमा घुम्न आउने पर्यटक बढ्दै लमजुङ । जिल्लाको राइनास नगरपालिका ९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि…
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो राँझा । बाँकेमा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस…