एमाले पार्टी कार्यालय थापाथली परिसरबाट बालिका खड्का पक्राउ

1,251

काठमाडौं । नेकपा (एमाले) मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको थियो ।

कार्यालयमा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प्रकाउ गरेको थियो ।

एमालेको मुख्य कार्यालय आजै धुम्बाराहीबाट थापाथलीमा सरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...