लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

298

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले बिहीबारी जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...