नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ :… काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने…
बिपीको छोरा भएकैले सजिलै चुनाव जिताइदिन्छन् : शशांक कोइराला काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बिपीको छोरा भएकै कारण सजिलै चुनावहरु जित्ने गरेको दाबी…
सत्ता साझेदार दलहरूको बैठक बस्दै काठमाडौँ, २४ भदौ । आज सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको…
नेपाल भित्रियो विश्व प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’ काठमाडौँ, २३ भदौ । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकाबाट…
नीति नियम र कानुनहरुलाई समयसापेक्षित बनाउन आवश्यक : मन्त्री पाण्डे काठमाडौँ, २३ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा विगतको…
नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पेरिस पारा ओलम्पिकमा नेपालले प्राप्त गरेको काश्य…
पलेशालाई कांग्रेसद्वारा पाँच लाख रुपैयाँसहित सम्मान काठमाडौँ, २३ भदौ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख…
बैंकिङ कसूरमा घटनाको प्रकृति हेरेर सजायको व्यस्था गरौँ : अर्थमन्त्री पौडेल काठमाडौँ, २३ भदौ । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी…
तीन वटा भारतीय कारसहित चालकहरु प्रहरी नियन्त्रणमा झापा, २३ भदौ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले तीनवटा कारसहित तीनजना…
बम बिस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने काठमाडौँ, २३ भदौ । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा भएको बम बिस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको…