दोर्दी गाउँपालिकामा आजदेखि पठनपाठन सुरु लमजुङ । दसैँअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा बुधबारदेखि पठनपाठन सुरु गरिएको छ । कोभिड–१९ ले बन्द भएको…
सोह्र वर्षपछि पाकिस्तानी जमीनमा इंग्ल्यान्डले टी-२० सिरिज खेल्ने एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिबन्ध फुकुवा पछि पाकिस्तानमा क्रमशः विदेशी टाेलीले खेल्ने…
नेकपा सचिवालय बैठक सकियो, दश दिनपछि पुनः बस्ने काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ ।…
मोदी र बाइडेनबीच फोन वार्ता : महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल नयाँदिल्ली, एएनआई । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता…
घुम्नै पार्ने सांस्कृतिक चो?लुङ पार्क [फाेटाेकथा] तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजार क्षेत्रमा निर्माण भएको सांस्कृतिक चो?लुङ पार्क । २०७६ पुस ५ गते…
बन्दाबन्दीमा चोयाका सामग्रीबाट ६० हजार आम्दानी गण्डकी । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार…
दाङका संक्रमितको कोहलपुर अस्पतालमा मृत्यु राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । दाङको घोराही…
सूर्यको पूजा आराधना गर्ने पर्वछठ सुरु काठमाडौं । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि…
बोरा अभावमा धान खरिदमा ढिलाइ टीकापुर । कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले…
समुदायस्तरमै फैलियो कोरोना संक्रमण सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस…