प्रदेश नम्बर २ को प्रदेशसभा अधिवेशन आह्वान

412

जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’ले यही चैत्र ३० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको पाँचौँ अधिवेशनको आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा.झाद्वारा अधिवेशनको आवह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैंडाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...