सन्दीप लामिछाने गौशाला प्रहरी वृतमा

119

काठमाडौँ, २० असोज । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई गौशला प्रहरी वृतमा लगिएको छ ।

कतार एयरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमपर्ण गरेलगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

प्रहरीका अनुसार जुन ठाउँमा उनीमाथि उजुरी परेको हो सोही स्थानबाट कारबाही प्रक्रिया सुरु गरिने छ । पक्राउ परेलगत्तै उनीमाथि प्रहरी कारबाही सुरु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...