काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका ५५० प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार सोमबार ५५० प्रहरी हवल्दारलाई सोही समूहतर्फको सहायक निरीक्षक पदमा बढुवा गरिएको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
हेर्नुस् सूची
असईमा बढुवा