ब्राउन सुगरसहित एक जना पक्राउ

44

उदयपुर, १३ मंसिर । प्रहरीले बाउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–१ आमबासीबाट सप्तरीको सप्तकोशी नगरपालिका–१ बस्ने २७ वर्षीय सयद महमद अफजलाई पक्रो गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले ३५ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेका अफजलाई मंगलबार उदयपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...