बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

72

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।

सत्तारूढ गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि दुई नेताको भेटघाट बाक्लिन थालेको हो । प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न बुधबार बिहानै बालकोट पुगेका हुन् ।

यसअघि मंगलबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...