नेपाल प्रहरीका ९५ जना डिएसपीको एकैपटक सरुवा [सूचीसहित]

127

काठमाडौँ । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार उनीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् ।

कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इञ्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डिएसपीहरुको सरुवा भएको हो ।

सरुवा हुने डिएसपीहरुमा अंगुर जिसीको बागमती प्रदेश, अपिल बोहरा कालिमाटी वृत्तबाट प्रहरी प्रधान कार्यालय, अनिल घिमिरे कालिमाटी वृत्त, गौतम मिश्र वृत्त बालाजु, डिल्ली नारायण पाण्डेयको वृत्त थानकोट र विश्व खड्काको प्रहरी प्रधान कार्यालय दरबारमार्ग वृत्तमा सरुवा भएको छ ।

डिएसपी सरुवा
Share This:
सम्बन्धित खबर
Loading...