काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

252

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आइतबार बेलुका बा९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर–८ का स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिपलको रुखमा ठोक्किएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...