काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा ओलीले आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी गराएका हुन् ।
एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।