विपक्षी गठबन्धनका सांसद्सहित शीर्ष नेता सर्वोच्चमा

475

काठमाडौं । विपक्षी गठबन्धनमा रहेका सांसदहरुसहित शीर्ष नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र नेकपा एमाले माधव कुमार नेपाल समूहका नेताहरुबीच भएको छलफल पछि उनीहरु सर्वोच्च अदालत गएका हुन् ।

बहुमत हुँदाहुँदै राष्ट्रपित विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा ५ दलका सांसद् सर्वोच्च गएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...