जीप दुर्घटनामा एकको मृत्यु, दुई घाइते देउखुरी । दाङमा शनिबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ असारेमा लुम्बिनी प्रदेश…
आगलागीबाट साढे सात लाख क्षति दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर शनिबार आगलागी हुँदा साढे सात…
सीमा नाका खोल्न माग गर्दै धर्ना इनरुवा । कोरोना भाइरस संक्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना…
प्रदेश एकमा थप ९२ जनामा संक्रमण : १६८ जना कोरोना जितेर घर फर्किए विराटनगर । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर १ मा ३२ महिलासहित ९२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा…
सवारीसाधनमा भाडादर नटाँसे कारबाही बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न…
कोरोना संक्रमणबाट नोबेलमा उपचाररत एक पुरुषको मृत्यु लहान । कोरोना संक्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा…
कञ्चनपुरमा एचआइभी संक्रमितकाे संख्यामा वृद्धि कञ्चनपुर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा…
हुम्लामा जिप दुर्घटना : चारको मृत्यु, सात घाइते सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप…
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक…
बिर्तामोडको नमस्ते प्लाइ उद्योगमा आगलागी बनियानी । झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा…