लागुऔषधसहित सात युवक पक्राउ

चितवन, ५ भदौ । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ…