प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूचि

540

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको छ ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जारी गरेको सम्भावित कार्यसूचिमा उल्लेख छ ।

प्रतिनिधिसभा चैत्र २३ गते
Share This:
सम्बन्धित खबर
Loading...