काठमाडौं प्रवेश गर्ने नाकाहरुमा एन्टिजेन परीक्षण गरिने

510

काठमाडौं । सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरुमा एन्टिजेन परीक्षण गरिने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दुहरुमा बेला–बेला एन्टिजेन परीक्षण गर्ने बताए ।

सरकारले सबै जिल्ला प्रशासन (डिसिसिएमसी) हरुलाई जिल्लाभित्र भेला, सभा, जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।

https://www.facebook.com/hamrosambad/videos/354877282532923

 

Share This:
सम्बन्धित खबर
Loading...