चोरीको स्कुटरसहित २ जना पक्राउ

307

सुनसरी । मोरङको बूढीगंगा गाउँपालिका-२ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् ।

चैत्र ८ गते इटहरीको धरान लाइनमा पार्किङ गरिराखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...