गृह मन्त्रालयद्वारा सिडिओसहित ५२ अधिकारीको एकैपटक सरुवा (सूचिसहित)

134

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार एकैपटक विभिन्न जिल्लाका ३७ सिडिओसहित गृहका ५२ अधिकारीको सरुवा गरेका छ ।

मन्त्रमलयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी जनाको सरुवा र पदस्थापन गरेको हाे ।

आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेको सूचि

गृह मन्त्रालय
Share This:
सम्बन्धित खबर
Loading...