कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि संसद् अवरुद्ध

52

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधि सभाको बैठकमा सोमबार पनि अवरुद्ध भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन बसेको बैठक कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथिको संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै नाराबाजी गर्दै अवरोध गरेको हो । बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...