कोसी प्रदेशमा आज सार्वजनिक बिदा

65

काठमाडौँ, १८ फागुन । प्रदेश नम्बर १ को नाम कोसी पारित भएको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम कोसी नामाकरण भएको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरूमा बिदा दिने उल्लेख छ ।

May be an image of text that says 'प्रदेश सकार प.सं. ০७१/5० च.नं.: आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. सार्वजनिक विदा सम्वन्धी सूचना प्रस्तुत विपयमा प्रदेश सभाको मिति मा बसेको बैठकवाट प्रदेश नं. ٩ को कोशी प्रदेश राखे प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई हार्दिक वधाई जञापन गदे प्रदेशभिनका सवै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान शैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन ੧5 गते विहिवार सार्वजनिक विदा दिने प्रदेश सरकार (मन्तिरपरिपद्) वाट मिति मा निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको द मिति: २०७९।११।१७ (उमेश बस्नेत) प्रदेश सचिव फोन नं.०२१.४७०१६५, प्याक्स न.०२१.४७२६५३.इमे बेबसाईट molal.p1.gov.np'

Share This:
सम्बन्धित खबर
Loading...