दोलखामा माओवादीका कार्की ३१८ मतान्तरले विजयी

22

काठमाडौँ, १९ मंसिर । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् ।

नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।

कार्कीले ३६ हजार ९९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी शिवाकोटीले ३६ हजार ४७७ मत ल्याए । उनीहरूबीचको मतान्तर ३१८ रहेको छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...