झापा ५ मा ओली दोब्बर मतले अगाडि

88

काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।

झापा क्षेत्र नम्बर ५ मा ८ हजार ६७ मतगणना हुँदा ओलीले ४ हजार १८१ मत पाएका छन् ।

नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २ हजार १९ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ७८८ मत पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...