इलाम–२ मा नेम्वाङ ६६ मतले पछाडि

238

इलाम, ५ मंसिर । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रारम्भिव मत गणनामा पछि परेका छन् ।

नेम्वाङलाई नेपाली कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ३४२ मत ल्याउँदा नेम्वाङले २७६ मत पाएका छन् ।

त्यस्तै, राप्रपाका गणेशप्रसाद दुलालले ४ मत र जसपाका यामप्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...