झापा–३ मा लिङ्देनलाई सुरूवाती अग्रता

51

झापा ५ मंसिर । झापा क्षेत्र नम्बर ३ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् । अहिलेसम्म यहाँ ५०० मतगणना भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...