विराटनगर, २५ जेठ । प्रदेश नम्बर १ सरकारको आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ ।
उक्त नीति तथा कार्यक्रम आज प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले प्रदेश सभामा वाचन गरेका हुन् ।
प्रदेश १ सरकारले घरेलु मदिराको ब्रान्डिङ गर्ने योजना फेरि अघि सारेको छ ।
Pradesh-1