गायिका राईको ‘समर्पण’ सार्वजनिक (भिडियाेसहित)

597

काठमाडौं । गायिका कला राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राईको ‘समर्पण’ बोलमा रहेको गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द मुकेश राई, संगीत सुनिल गिरि तथा स्वर राईको रहेको छ ।

तिलक साम्पाङ किराँतीले निर्देशन गरेको गीतको भिडियोमा विजयालक्ष्मी राई र भुवन थापा मगरको अभिनय रहेको छ ।

भिडियोलाई निरज लामाले छ्यांकन तथा सम्पादन गरेका हुन् ।

भिडियो गायिका कला राईको अफिसियल युट्युब च्यानल कला राई अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...