प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

478

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

आजको मन्त्रिपरिषदको बैठकमा नीति कार्यक्रम र बजेटमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...