शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

10

जनकपुरधाम, १७ साउन । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्‌भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गर्नुभएको छ । उहाँ दुईदिनदेखि यहाँ हुनुहुन्छ ।

गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्नुभएको थियो । उहाँहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...