गृहमन्त्रीद्वारा केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान

32

काठमाडौँ, १२ असोज । अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ ।

प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभवकारी बनाउने बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको हो ।

बैठक सिंहदरबारमा बस्दै छ । पहिरो र डुबानबाट जोखिन उच्च सतर्कता अपनाउन गृहमन्त्री लेखकले आग्रह गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...