हिलोमा फसेको ट्रक

30

खाँँदबारी, १० भदौ । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मिलनचोकमा हिलोमा ट्रक फसेपछि सडकमै अलपत्र परेका मालवाहक ट्रक । पाँच दिनअघि फसेको ट्रक निकाल्न नसक्दा सदरमुकाम खाँदबारीदेखि नुम जाने र नुमबाट खाँदबारी आउने १०० भन्दा बढी मालवाहक ट्रक बीच बाटैमा अलपत्र परेका छन् ।

तस्बिर : भविन कार्की/रासस

Share This:
सम्बन्धित खबर
Loading...