हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ : ओली

76

काठमाडौँ, २७ माघ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संघीय संसद्को दुवै सदलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बधनपछि बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नमा प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले भने, “हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ ।”

सुदूरपश्चिमको सरकार ढल्यो अब केन्द्रमा के हुन्छ भनेर सञ्चाकर्मीले सोधेको प्रश्नको जबाफ दिँदै उनले भने, “अब हेर्दै जाऔँ ।”

Share This:
सम्बन्धित खबर
Loading...