ओलीद्वारा नागढुंगा–नौबिसे सुरूङमार्ग निरीक्षण [तस्बिरहरू]

84

काठमाडौँ, २० कात्तिक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–नौबिसे सुरूङमार्ग निरीक्षण गरेका छन् ।

आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा–नौबिसे सुरूङमार्ग निरीक्षण गर्न ओली धादिङ पुगेका हुन् ।

अहिले धादिङको झ्याप्ले खोलामा उक्त सुरूङमार्ग करिब एक किलोमिटर निर्माण सकिन लागेको छ ।


तस्बिर : एमाले अध्यक्ष ओलीको सचिवालय

Share This:
सम्बन्धित खबर
Loading...