युवा संघले उठायो लगनखेल बसपार्कको फोहर ([तस्बिरहरू]

436

काठमाडौँ, ४ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले ललितपुर क्षेत्रको फोहर उठाएको छ ।

युवा संघले ललितपुरको लगनखेलस्थित बसपार्कको फोहर उठाएको हो ।

पछिल्लो समय सरकारले काठमाडौँको फोहर उठाउन नसकेको अवस्थामा सरकारलाई दबाब दिन भन्दै युवा संघले काठमाडौँ उपत्यकाको विभिन्न स्थानको फोहर उठाउँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...