प्रदेश १मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत [पूर्णपाठ]

378

विराटनगर । प्रदेश नम्बर १ सरकारले आर्थिक वर्ष २०७८/७९का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत विनियोजन गरेका हुन् ।

यस्तो छ बजेटको पूर्णपाठ

प्रदेश १ बजेट

Share This:
सम्बन्धित खबर
Loading...