काठमाडौं । बुधबार बसेकोप्रतिनिधिसभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
केहि समय ढिलागरी सुरू आजको बैठकमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएकाे हाे ।
आगामी बैठक चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।