काठमाडौं । गृह मन्त्रालयले शुक्रबार एकैपटक विभिन्न जिल्लाका ३७ सिडिओसहित गृहका ५२ अधिकारीको सरुवा गरेका छ ।
मन्त्रमलयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी जनाको सरुवा र पदस्थापन गरेको हाे ।
आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुको सरुवा गरेको हो ।
सरुवा हुनेको सूचि
गृह मन्त्रालय