व्यावसायिक किवीखेतीमा कृषकको आकर्षण भोजपुर । भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो…
जापानबाट फर्किएर राजनीतिसँगै कुखुरापालन व्यवसायमा गलकोट । जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आएका छन् । राजनीतिलाई धेरैले…
सिनागालको जङ्गलमा पुरुषको शव फेला बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।…
सामुदायिक विद्यालय सुधारका लागि अक्षयकोष डोटी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल…
व्यासमा मंसिर ३ गतेदेखि कक्षा सञ्चालन तनहुँ । तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मंसिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् ।…
स्वादेशमै उत्पादन राम्रो भएकाले तिहारमा भारतबाट फूल नल्याइने काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट…
विज्ञापन कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन सुरु मङ्गलबारे । इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन सुरु गरेको छ । विज्ञापन कर…
बाख्रा चराउने क्रममा भिरबाट लडेर महिलाको मृत्यु डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु…
म्याग्दीका एक हजार घर स्थानान्तरण गर्न सिफारिस म्याग्दी । पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस…
राससका महाप्रबन्धकलाई कोरोना संक्रमण काठमाडौं । राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका…