विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने काठमाडौँ, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले गरेको निर्णयहरु…
नेपालले क्रेडिट रेटिङमा जानका लागि लगानी कसरी गर्ने भन्नेबारे सोच्नुपर्छ : प्रवेश… विराटनगरका प्रवेश रिजाल अमेरिकाको न्युर्योकका व्यस्त बैंकर्स हुनुहुन्छ । सिटी ग्रुपबाट अमेरिकी बैंकिङ क्षेत्रमा…
जनकपुरमा विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड जनकपुर, १६ पुस । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार…
आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रलाई काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल काठमाडौँ, १६ पुस । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नका लागि निजी क्षेत्रले…
सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौँ : मन्त्री पाण्डे काठमाडौँ, १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको…
प्राकृतिक स्रोत, साधन र पुँजीको परिचालन श्रमजीवि वर्गले गर्छन् : राष्ट्रपति पैडेल काठमाडौँ, १६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई…
गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : देउवा [भिडिओ] काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने…
‘कार्साङ’ चलचित्र गहन विषयमा बनेको निर्देशकको दाबी काठमाडौँ, १६ पुस । चलचित्र ‘कार्साङ’ का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् ।…
बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्प बैतडी, १६ पुस । बैतडीमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । बैतडीको सिगास गाउँपालिका…
ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी काठमाडौँ, १५ पुस । ओमोडाको ब्रान्ड एम्बेसडरका रूपमा नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ । सोमबार…