स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइ भएसकेको जनाएको छ ।…