कात्तिक १५ गते भनिएको नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सर्यो काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको…
बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार पटना, पिटिआई । भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव…
कोरियामा दुर्घटनामा परी उदयपुरका ज्ञानेन्द्र राईको मृत्यु सउल । परदेशमा दसैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै…
रिपब्लीकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखमाथि सोधपुछ गर्ने वासिङ्टन, एपी । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टी आबद्ध सिनेटरहरुले ट्वीटर, फेसबुक र गुगलका प्रमुख…
काठेखोलाका असिनापीडित १६५ परिवारलाई राहत बलेवा । बागलुङको काठेखोला गाउँपालिकाले असिनापानीले अन्नबालीमा क्षति पुगेका किसानलाई विभिन्न संघसंस्थाको सहयोगमा…
शौचालयको अभावमा बलात्कारका घटना सप्तरी । एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर…
हुम्लाका ८० घरपरिवारलाई निःशुल्क सेनिटाइजर हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको छ ।
कोरोना संक्रमणबाट काँकडभिट्टाकी ७९ वर्षीया महिलाको मृत्यु झापा । मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधबार कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।…
वादी समुदायबाट लोप हुँदै मादल बनाउने पेशा तुलसीपुर । मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका…
‘सम्झिएर जिन्दगी’सार्वजनिक (भिडियोसहित) भक्तपुर । चलचित्र निर्देशक मदन घिमिरेले दसैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गरेका छन् ।…