पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल र छोरीको स्वास्थ्य सुधार

199

काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । कोरोनाका लक्षणहरु कम हुँदै गएका छन् ।

उनीहरुको शनिबार दिउँसो १ बजेदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनीहरुको आइतबार साँझसम्मको अवस्था स्थिर र सामान्य रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...