काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि शनिबार मनोनय दर्ता भएको छ ।
आगामी २५ गते हुने निर्वाचनका लागि अध्यक्षका पदमा ५ जनाको उम्मेदवारी परेको छ । महासंघमा कांग्रेस-माओवादी र एमाले-जसपा गठबन्धन भएको छ ।
कांग्रेस-माओवादी गठबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलको उम्मेद्वारी परेको छ । युनियनकै रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् । गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।
कांग्रेस माओवादी गठबन्धनमा अधिकांश बागी उम्मेदवारी परेको छ ।
हेर्नुस् सूचि
नेपाल पत्रकार महासंघ