कांग्रेस पदाधिकारीको बैठक बस्दै

471

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बस्दैछ ।

सभापति शेर बहादुर देउवाले दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेतालाई छलफलका लागि बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...